On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘बाहुबली’ खिचेको स्टूडियोमा नीताको ‘ह्रस्व दीर्घ’को छायांकन हुने
बलिउड/हलिउड

‘बाहुबली’ खिचेको स्टूडियोमा नीताको ‘ह्रस्व दीर्घ’को छायांकन हुने

भारतको ‘रामोजी फिल्म सिटी’मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुने भएको छ । विश्व चर्चित साउथ फिल्म ‘बाहुबली’को समेत छायांकन भएको उक्त स्टूडियोमा अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन हुन लागेको हो । हालै निर्माण कम्पनी र स्टूडियोबीच सम्झौता भएको हरिहरले जानकारी दिए ।

१६ हजार ६ सय ६६ एकडमा फैलिएको हैदरावादमा अवस्थित ‘रामोजी फिल्म सिटी’ संसारकै सबैभन्दा ठूलो फिल्म स्टूडियोको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखिएको छ । यो स्टूडियोमा बलिउड र साउथका अधिकांश फिल्महरुको छायांकन हुँदै आएका छन् । यो स्टूडियोमा ‘ह्रस्व दीर्घ’को छायांकनका लागि निर्माण टिमले करोडौं रुपैयाँ खर्च गर्न लागेको बताइएको छ ।

विज्ञापन

फिल्ममा नीता ढुङ्गाना र हरिहर अधिकारीको नै मुख्य भूमिका रहनेछ भने फिल्ममा भारतका चर्चित कलाकारहरुले पनि अभिनय गर्दैछन् । फिल्ममा ‘गजनी’ भिलेन प्रदीप रावत अनुबन्ध भइसकेका छन् । केही दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरुको पनि फिल्ममा अभिनय रहने जानकारी प्राप्त छ । फिल्मलाई नीता ढुङ्गानाको प्रोडक्सन कम्पनी ‘नीता फिल्मस्’ले निर्माण गर्नेछ ।

विज्ञापन

चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको नाम र स्क्रिप्टको प्रतिलिपि अधिकार पनि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । अब कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएको कथा, संवाद र प्लट प्रयोग गर्न पाउने छैनन् । साउनबाट छायांकन सुरु हुने फिल्मको हाल स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको नीताले जानकारी दिइन् । फिल्मलाई बलिउडका छायांकार कविरलालले खिच्नेछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस