On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ४, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • रेखाले गोप्य बिहे गर्नुको कारण यस्तो
बलिउड/हलिउड

रेखाले गोप्य बिहे गर्नुको कारण यस्तो

नायिका रेखा थापाले कानुनी रुपमा साधारण शैलीमा बिहे गर्नुको कारण खुलाएकी छिन् । बिहे गरेको केही महिनापछि मिडियासँग कुराकानी गर्दै रेखाले आफू समाज परिवर्तनको क्रान्तीमा हिडेको तर्क गरिन् ।

रेखाले कलाकार भैसकेपछि हरेक कुरालाई सोचेर गर्नुपर्ने पनि बताइन् । रेखाले भनिन्–‘यदि कुनै यूवतीले मेरो सिको गरेर घरमा मेरो जस्तो बिहे गर्छु भनिन् तर उनको परिवारले सकेन भने के हुन्छ । छोरी भएको घरको आमाको पीडा मैले वुझेकी छु । यसैले, मैले काम गर्दा समाजलाई सकारात्मक बाटोमा डोर्याउन आवश्यक छ ।’

विज्ञापन

रेखाले बिहे भनेको २ परिवारविचको सम्बन्ध जोडिने भएकाले आफूले पनि त्यसै गरेको तर्क गरिन् । उनले भनिन्–‘बिहे भनेको २ परिवारविचको मिलन हो । मैले, अदालतमा २ परिवारलाई साक्षी राखेर कानुनी बिहे गरेको हुँ । सबैबाट शुभकामना पाएकी छु । यो भन्दा अरु के चाहियो र ?’

विज्ञापन

आफू बिहे गर्नु हुँदैन भन्ने सोचमा रहेपनि समाजको नियमलाई तोड्न नसकेको रेखाको तर्क छ । तर, बिहेपछि आफूमा काम गर्ने शक्ति अझै मिलेको रेखाले बताइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस