On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • सुन्दरताको चर्चामा सधै रहने नीति फिल्म डेब्यूको तयारीमा
मनोरञ्जन

सुन्दरताको चर्चामा सधै रहने नीति फिल्म डेब्यूको तयारीमा

सुन्दरी प्रतियोगिताको जगमा टेकेर फिल्ममा प्रवेश गर्नेको संख्या ठूलो छ । मिस नेपाललाई त नेपाली फिल्मको हिरोइन जन्माउने कारखाना नै भन्ने गरिन्छ । यो प्रतियोगिताले फिल्म क्षेत्रलाई धेरै अभिनेत्री दिइसकेको छ । तर, मिस नेपालको पृष्ठभूमिबाट आएका एकाधले मात्र फिल्ममा सफलताको उचाईं चमेका छन् । प्रायःले त असफलताको भार थेग्न नसकेर अभिनयबाटै विश्राम लिइसके ।

अब मिस नेपालले जन्माएको अर्की सुन्दरीले फिल्मी करिअर सुरु गर्न कम्मर कसेकी छन् । उनी हुन्, नीति शाह । मिस नेपालको इतिहासमा श्रृंखला खतिवडपछि सर्वाधिक चर्चित अनुहार हुन् उनी । उनको सुन्दरताको चर्चा हमेशा हुँदै आएको छ । एक समय उनलाई फिल्मको प्रस्ताव लिएर पुग्नेको संख्या निकै ठूलो थियो र अहिले पनि छ । तर, उनले फिल्ममा पाइला राखिसकेकी छैनन् ।

विज्ञापन

उनलाई गएको केही वर्षमा प्रतिष्ठित ब्यानरबाट फिल्म अप्रोच भयो । निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी आरएल शाहभन्दा अगाडि नीतिलाई फिल्म ‘ड्रिम्स’ अफर गरेका थिए । तर, उनले काम गर्ने इच्छा देखाइनन् । यसपछि प्रदीप खड्काले उनलाई फिल्म ‘प्रेमगीत ३’ अफर गरे । यो फिल्म पनि उनले गरिनन् । प्रदीपकै अर्को फिल्म ‘हुतुतु’बाट पनि उनलाई अफर पुगेको थियो ।

विज्ञापन

अब भने नीतिले राम्रो ब्यानरबाट फिल्ममा डेब्यू गर्ने मनस्थिति बनाएकी छन् । यसैका लागि उनले म्यानेजरको रुपमा निराजन गिरीलाई नियुक्त गरेकी छन् । निराजनले यसअघि लामो समय अभिनेता अनमोल केसीको म्यानेजरको रुपमा काम गरिसकेका छन् । अहिले नीति शाहले केही फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको र २०७९ भित्रै डेब्यूको सम्भावना प्रवल रहेको उनले बताए ।

उनले भने, ‘उहाँले मोडलिङ सुरु गर्नुभएकै १० वर्ष भइसकेको छ । बीचमा धेरै फिल्मबाट अफर आउँदा ‘यसका लागि अहिले म कन्फिडेन्ट छैन’ भनेर पछाडि हट्नुभयो । अब चाहिँ उहाँ फिल्ममा डेब्यू गर्नका लागि सकारात्मक हुनुहुन्छ । केही फिल्मको स्क्रिप्ट पढिरहनुभएको छ तर कसैलाई ‘ओके’ भनिसकेको छैन । १० वर्ष पर्खिसकेकाले फिल्म छनोट गर्न उहाँ हतार गर्ने पक्षमा हुनुहुन्न ।’

नीतिले फिल्म छान्दा ब्यानर, स्क्रिप्ट र को-एक्टरमा विशेष ध्यान दिने निराजनको भनाई छ । ‘उहाँले को-एक्टरमा पनि अहिलेको चलेकै अभिनेतासँग काम गर्ने इच्छा देखाउनुभएको छ । केही समयमा उहाँले काम गर्ने डेब्यू फिल्मको बारेमा निधो लाग्न सक्छ,’ उनले भने । फिल्ममा डेब्यूका लागि केही समयदेखि नीतिले जिमदेखि डान्स क्लास लिइरहेको पनि निराजनले जानकारी दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस