On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • मिरुनाको आग्रह- ‘गलत विरुद्ध जहिल्यै लड्नुस्’
गसिप

मिरुनाको आग्रह- ‘गलत विरुद्ध जहिल्यै लड्नुस्’

अभिनेत्री मिरुना मगरले जेठ १५ गते सिभिल हलमा आफूलाई दुर्व्यवहार गरेको भन्दै बौद्ध भिक्षु फुर्पा तामाङमाथि थप्पड हानेर प्रहरीको जिम्मा लगाएपछि यो घटनाले ठूलै तरंग ल्यायो । विना गल्ती मिरुनाले तामाङलाई थप्पड हानेको भन्दै बौद्ध सुमदायका व्यक्तिहरु सडकमै उत्रिए । फिल्म ‘कबड्डी ४’को पोस्टर जलाउँदै मिरुनाले तामाङसँग माफी माग्नु पर्ने भन्दै नाराबाजी समेत भयो ।

मंगलवार दिउँसो मिरुनामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका तामाङ तीन हजार धरौटीमा छुटे । त्यसलगत्तै मिरुना र फुर्पाले प्रत्यक्ष भेट गर्दै आ-आफ्नो तर्फबाट भएको गल्तीका लागि माफी मागे । फुर्पाले गल्ती स्वीकार गर्दै माफी मागेपछि मिरुनाले भाई सम्झेर माफी दिइन् । उनीहरुले आगामी दिनमा यो विषयमा विवाद र टिका-टिप्पणी नगर्ने भन्दै मिलापत्रमा हस्ताक्षर समेत गरे ।

विज्ञापन

फुर्पासँग मिलापत्रपछि मौनता साँधेर बसेकी मिरुनाले बिहीवार फेसबुकमा एक वक्तत्व जारी गर्दै फूर्पा तामाङले आफूबाट भएको दुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेकोले आफूले माफी स्वीकार गरेको बताएकी छन् । उनले जेठ १५ गते भएको कार्य कुनै धर्म र समाज विरुद्ध नभइ व्यक्ति विरुद्ध रहेको भएपनि यो घटनाबाट दुखित हुने बृहत समुदायप्रति क्षमायाचना गरेकी छन् ।

विज्ञापन

उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये धेरैले मसँगग बाँड्नु भएको मेरा जस्तै घटनाका कथाहरूबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाहरूबाट साहस जुटाउन सकेकोमा म तपाईंहरूको प्रंशसा नगरी रहन सक्दिनँ ।’ उनले चुपचाप कहिल्यै दु:ख नसहन र गलतको विरुद्ध लडन पनि आग्रह गरेकी छन् । कुनै पनि सही कार्य गर्नको निम्ति समय गलत नहुने उनको तर्क छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस