On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • स्वस्तिमा खड्का बनिन् इन्स्टाग्राममा एक मिलियन फलोअर्स हुने तेश्रो नेपाली नायिका
बलिउड/हलिउड

स्वस्तिमा खड्का बनिन् इन्स्टाग्राममा एक मिलियन फलोअर्स हुने तेश्रो नेपाली नायिका

कलाकारको लोकप्रियताको मापन सामाजिक सञ्जालमा उनीहरूलाई पछ्याउनेको संख्या र हलमा उनीहरूको चलचित्रलाई पछ्याउने दर्शकको भिडको आधारमा गर्न सकिन्छ ।

हुन त सामाजिक सञ्जालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा पानी माग्न पाएका छैनन् । तर, सामाजिक सञ्जाल कलाकारको फ्यानसँग जोडिने दरिलो माध्यम भने बनेको छ ।

विज्ञापन

सामाजिक सञ्जाल इन्स्टाग्राममा नेपाली कलाकारहरू निकै सक्रिय छन्। इन्स्टाग्राममा दैनिक अभ्यस्त रहने कलाकारहरू फ्यानसँग आफ्ना कुराहरू सेयर गरिरहेका हुन्छन् । नायिका स्वस्तिमा खड्काको इन्स्टाग्राममा फलोअर्स एक मिलियन (दश लाख) पुगेका छन् ।

विज्ञापन

स्वस्तिमा खड्का सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स कमाउने तेश्रो नेपाली नायिका बनेकी छन् । उनले भने ४९४ जनालाई मात्र फलो गरेकी छिन् । सामाजिक सञ्जालमा स्वस्तिमा आफ्नो दैनिक क्रियाकलाप, चलचित्रको प्रचार र आफूलाई मन परेका कुरा सेयर गर्छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस