समाचार
केपी ओली नक्कली एमालेका अध्यक्ष हुन् : नेपाल
नवलपरासी। नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नक्कली एमाले भएको बताएका छन्। आफू पक्षीय कार्यकर्ता भेलामा नेपालले केपी ओली नक्कली एमालेको अध्यक्ष भएको आरोप लगाएका हुन्। सक्कली एमाले आफूहरू रहेको उनको दाबी छ। ओलीबाट कम्युनिस्ट आन्दोलन समाप्त हुने उनले बताए। नेपालले भने, ‘सक्कली एमाले हामी हौं, केपी ओली नक्कली एमालेका अध्यक्ष […]