शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • कार्यक्रममा गएका टोपबहादुरलाई कोरोना: आफू अस्पताल भर्ना, जिल्लाभर त्रास
राजनीति

कार्यक्रममा गएका टोपबहादुरलाई कोरोना: आफू अस्पताल भर्ना, जिल्लाभर त्रास

काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएका उनलाई फर्केलगत्तै कोरोना पुष्टि भएको हो ।

अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएक रायमाझीलाई कोरोना संक्रमण भएपछि जिल्लामा समेत त्रासको वातावरण बनेको छ । रायमाझीमा कोरोनाका कडा लक्षण देखिएका छन् ।

विज्ञापन

स्वास्थ्यमा समस्या देखिएपछि रायमाझी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन् । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस