On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • जनमोर्चामा नैतिकता बाँकी थियो, त्यो पनि सकियो: डा. शेखर कोइराला
Breaking News

जनमोर्चामा नैतिकता बाँकी थियो, त्यो पनि सकियो: डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राष्ट्रिय जनमोर्चाको नैतिकता पनि सकिएको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदै गर्दा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि डा. कोइरालाको यस्तो प्रतिक्रिया दिएका हुन् ।

विराटनगरमा रहेका कोइरालाले नेपाली रेडियो नेटवर्कसँगको कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरुले यसो गरेको भए दुःख लाग्ने थिएन । तर जनमोर्चाले यसो गर्नु भने पक्कै पनि दुःखद पक्ष हो । जनमोर्चामा नैतिकता छ भन्ने लागेको थियो त्यो पनि सकियो ।’

विज्ञापन

यो घटना भएको थाहा हुनासाथ आफूले जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई समेत फोन गरेर कुराकानी गरेको उनले बताए । बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुनुअघि नै बिहान ९ बजेदेखि शाही बेपत्ता भएका थिए ।

विज्ञापन

पछि उनलाई अस्पतालको आइसीयूमा फेला पारिएको थियो । तर उनको कारोनाको पीसीआरको रिपोर्ट नेगेटिभ रहेको थियो । पीसीआर परीक्षणमा नेगेटिभ देखिएपछि फेरि अस्पतालले पोजेटिभ भनेर भर्ना गर्नु दुःखद भएको डा. कोइरालाले बताए ।

यो घटनापछि डा. कोइरालाले प्रतिक्रिया दिँदै भने, ‘विकृति विसंगति केन्द्रमा त थियो थियो प्रदेशहरुमा पनि आयो । नेपाली राजनीतिमा यतिधेरै विकृति बढेर गएको छ यसलाई रोक्नुपर्नेछ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस