पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन ५ गते मंगलबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल असोज ५ गते मंगलबार इश्वी सन २०२१ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष प्रतिपदा तिथी उत्तरभाद्रपदा नक्षत्र गण्ड योग वालव करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा सिद्धि योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु सोह्रश्राद्धारम्भ, प्रतिपदाश्राद्ध, विश्व शान्ति दिवस, पुञ्चलीभुजा मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनको क्षेत्रमा समय […]