पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन २५ गते सोमवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ आश्विन २५ गते सोमवार तदनुसार ई. सं. २०२१ अक्टोबर ११ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:३७ बजे, चन्द्रोदय : बिहान ०९:५४ बजे र चन्द्रास्त : बेलुका ०९:४५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय […]