On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओलीलाई कसैले ठेगान लगाउनु पर्दैन, आफैं लागिसके : माधव नेपाल
समाचार

केपी ओलीलाई कसैले ठेगान लगाउनु पर्दैन, आफैं लागिसके : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं ठेगान लागिसकेका बताएका छन् ।

 

विज्ञापन

बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताए ।

विज्ञापन

 

 

राष्ट्रियसभा चुनाव र रिक्त रहेका पदको चुनावमा एमालेलाई ‘क्लीन स्वीप’ पार्ने दाबी समेत उनले गरे । गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लीन स्वीप’ पार्ने उनले बताए ।

उच्चस्तरीय राजनीतिक संयन्त्र काम गर्नका लागि बनाएको उनले बताए । प्रतिपक्षी एमालेले संयन्त्रको विरोध गरिरहेको सन्दर्भमा उनले भने, ‘राम्रो नदेख्ने संस्कार भएकाले विरोध गरियो ।’ ५ वटै दलको साझा धारणा बनाउने उद्देश्यका साथ संयन्त्र बनेको उनले बताए ।

 

 

एकीकृत समाजवादी पार्टीको लहर देखेर अरु शक्ति आत्तिएका उनले बताए । विप्लव र वैद्यसँग वाम एकता गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस