काठमाडौं ।
नेपाल आयल निगमले चर्काे मूल्यवृद्धि गरेको विरोधमा नेपाल बन्द घोषणा गरिएको छ ।
विज्ञापन
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द घोषणा गरेको हो ।
मूल्यवृद्धिविरुद्ध आन्दोलन घोषणा गर्दै महासचिव विप्लवले कात्तिक २५ गतेदेखि नै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
यस्ता छन् आन्दोलनका कार्यक्रम –
फेसबुक प्रतिक्रियाहरु