On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘संकटको घडीमा पार्टीलाई नेतृत्व दिन केपी ओलीको आवश्यकता देख्छु’ : सुरेन्द्र पाण्डे
समाचार

‘संकटको घडीमा पार्टीलाई नेतृत्व दिन केपी ओलीको आवश्यकता देख्छु’ : सुरेन्द्र पाण्डे

नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी संकटमा रहेको अहिलेको अवस्थामा केपी ओलीको आवश्यकता भएको बताएका छन्।

पाण्डेले बुधबार कुराकानी गर्दै संकटको अवस्थामा सबैलाई समेट्ने नेतृत्व जरूरी रहेको बताए। यस्तो अवस्थामा आसन्न महाधिवेशनपछि ओली अध्यक्ष दोहोरिने वातावरण बनिसकेको उनको भनाइ छ।

विज्ञापन

‘सम्भवत: कमरेड केपी ओली नै अध्यक्ष उम्मेदवार हुने र त्यसमा सबैको सहमति हुने वातावरण देखेको छु। सबैलाई समेटेर जान त्यो आवश्यक छ। संकटको घडीमा पार्टीलाई नेतृत्व दिन पनि उहाँको आवश्यकता देख्छु,’ पाण्डेले भने, ‘सबैतिरबाट पार्टीमाथि प्रहार भएको छ। आउने महाधिवेशनपछि हुने चुनावका लागि र नेकपा एमाले बिग्रिए हुन्थ्यो भन्नेलाई जवाफ दिन पार्टी एकताबद्ध हुन जरूरी छ।’

विज्ञापन

महाधिवेशनमा आफू कुन पदको दाबेदार हुन्छु भनेर अहिले नै भन्ने बेला नभएको उनले बताए। अघिल्लो महाधिवेशनमा महासचिवको उम्मेदवार भइसकेकाले कम्तीमा त्यसैमा आफ्नो दाबी स्वाभाविक हुने उनको भनाइ छ।

‘म पहिला नै महासचिवको उम्मेदवार भएको व्यक्ति हो। त्यसैले त्योभन्दा तलको पदमा उठ्न यसै पनि असहज स्थिति हुन्छ,’ उनले भने, ‘तर यसबारे हामीले छलफल गरिसकेका छैनौं। कसैले पनि आफू यो पदमा वा त्यो पदमा भन्ने अवस्था बनिसकेको छैन। कम्युनिस्ट पार्टीमा यस्तो भनिहाल्ने चलन पनि छैन।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस