समाचार
गगन र विश्वप्रकाश जिततर्फ लम्किँदा देउवा समूह तनावमा
काठमाडौँ । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्म १६८५ मतगणना भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार ११५५ मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ७४१ मत ल्याएर पछ्याएका छन् । यसैगरी, प्रकाशशरण महतले ५५४, प्रदीप पौडेलले ६१८, मिनेन्द्र रिजालले २९६ मत ल्याउँदा राजाराम कार्कीले […]