समाचार
चितवनका ९५ वडामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन, कुन वडामा कसको नेतृत्व ? (नामसहित)
चितवन। नेकपा (माओवादी केन्द्र)को चितवनका ९८ वटा वडा मध्ये ९५ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । शनिबार देशभर एकसाथ पहिलोपटक वडा अधिवेशन मार्फत माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको हो । चितवनको भरतपुर महानगरपालिकाका २७, रत्ननगर नगरपालिकाका १६, खैरहनी नगरपालिकाका १३, राप्ती नगरपालिकाका १२, कालिका नगरपालिकाका ११, माडी नगरपालिकाका ९ र इच्छाकामना गाउँपालिकाका […]