पत्रपत्रिका
राशिफल : २०७८ साल कार्तिक ३० गते मङ्गलवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ कार्तिक ३० गते मङ्गलवार तदनुसार ई. सं. २०२१ नोभेम्बर १६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४२, (कछलाथ्व) पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, कार्तिक शुक्लपक्षको द्वादशी तिथि, बिहान ०९:१७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, रेवती नक्षत्र, बेलुका ०९:५९ […]