शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • Breaking News
  • हिटलरले उपहार दिएको कार निरीक्षणमा पर्यटनमन्त्री आले (तस्वीर)
Breaking News

हिटलरले उपहार दिएको कार निरीक्षणमा पर्यटनमन्त्री आले (तस्वीर)

काठमाडौँ ।

तत्कालीन जर्मन चान्सलर एवं तानाशाह हिटलरले स्व. राजा त्रिभुवन शाहलाई उपहार दिएको कार निरीक्षण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले ।

विज्ञापन

मर्सिडिज बेन्ज ब्रान्डकाे उक्त कार अहिले नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएकाे छ । तस्वीर : विमलबहादुर विष्ट/रासस

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस