On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अल्मुताइरीले प्रधानमन्त्रीसँग भने : हाम्रा खेलाडीमा दम छ, सपोर्ट चाहियो
समाचार

अल्मुताइरीले प्रधानमन्त्रीसँग भने : हाम्रा खेलाडीमा दम छ, सपोर्ट चाहियो

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग नेपाली फुटबलको बारेमा छलफल गरेका छन् ।

विज्ञापन

छलफलका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली खेलाडी धेरै राम्रो भएको तर उनीहरूलाई अन्तर्राष्ट्रिय एक्स्पोजको खाँचो भएको बताएका थिए । अल्मुताइरीले फुटबल विकासका लागी राम्रो र स्तरीय रंगशाला आवश्यक भएको बताएका थिए । अल्मुताइरीले आफूहरू अहिले एसियन कप छनोटको तयारीमा रहेको बताएका थिए ।

विज्ञापन

प्रधानमन्त्री देउवाले सरकारको तर्फबाट सम्पूर्ण सहयोग गर्नका लागि आफू तयार रहेको बताएका थिए ।

सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरिएको हो ।

सरकारले फुटबल टिमलाई यसअघि नै पुरस्कृत गरिसकेको थियो । तर, त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी कतारमा थिए । त्यतिबेला छुटेका अल्मुताइरीलाई सरकारले आज महिला भलिबल टिमसँगै सम्मान गरेको हो । फुटबलका खेलाडीलाई पनि ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमपछि प्रधानमन्त्री देउवाले अल्मुताइरीसँग छुट्टै भेटेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस