On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • ४८ लागिन् करिश्मा : बर्थडेमा पुगिन् सिमरा, टाइमलाइनमै फ्यानको शुभकामना
मनोरञ्जन

४८ लागिन् करिश्मा : बर्थडेमा पुगिन् सिमरा, टाइमलाइनमै फ्यानको शुभकामना

काठमाडौं ।

‘एभरग्रिन एक्ट्रेस’को रुपमा करिश्मा मानन्धर चर्चित छिन् । ढल्कँदो उमेरसँगै उनको सौन्दर्य पनि ज्यूँको त्यूँ छ । सन् १९८८ मा ‘सन्तान’ फिल्मबाट १६ वर्षको कलिलो उमेरमै उनले अभिनय यात्रा थालेकी थिइन् ।

विज्ञापन

 

विज्ञापन

शुक्रबार उनको ४८ औं जन्मदिन हो । जन्मदिनमा उनी आज काठमाडौंमा भने छैनन् । पारिवारिक व्यापारको सिलसिलामा उनी सिमरा पुगेकी छिन् । ‘यसपटक सिमरामा भएकीले बर्थडे कार्यक्रम छैन । सबैजनाले सामाजिक संजाल र मोबाइलबाटै शुभकामना दिइरहनुभएको छ’ करिश्माले  भनिन् ।

करिश्मा पछिल्लो समय ब्यापारमा व्यस्त छिन् । घरेलु काममा प्रयोग हुने विद्युतीय सामाग्रीको कारोबार गर्ने उनको ब्यापार चलिरहेको छ । उक्त ब्यापारलाई छोरी कविताले सम्हालेकी छिन् । कोरोना महामारी सामान्य भए निकट भविष्यमै फिल्म निर्माण गर्ने करिश्मा योजना छ ।

उनले पछिल्लोपटक फागु निर्माण गरेकी थिइन् । राजनीतिक करिअर थालेपनि त्यो सफल चाहिँ हुनसकेन । पछिल्लोपटक मुलुकमा राजसंस्थाको आवश्यकता महसुस गरेकी करिश्मा यो उमेरमा पनि उत्तिकै फिट एन्ड फाइन छिन् । फेसन र हेल्थ कन्सस करिश्माले हालैमात्र स्कुल शिक्षा उत्तिर्ण गरेकी थिइन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस