प्रचलन
झुटो बोल्ने मानिसलाई नर्कमा पनी मिल्दैन स्थान – गरूड पुराण
हिन्दूहरुको पवित्र धर्मग्रन्थ मानिएको गरुड पुराणमा नरकका बारेमा सविस्तार व्याख्या गरिएको छ ।पाप गरेका मानिस नरक जाने धार्मिक विश्वासम हिन्दू धर्मावलम्बीहरुमा रहँदै आएको छ । गरुड पुराणका अनुसार, फरक किसिमका पापलाई फरक किसिमका नरक प्राप्त हुन्छ । जसमा झुटो भाषण गर्नेहरु कुन नरकमा पुग्छन् भनेर पनि उल्लेख गरिएको छ । पुरानका अनुसार, झुट भाषण गर्ने […]