On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनको अद्भूत प्रविधि, बेइजिङबाट मात्र एक घण्टामै अमेरिकासम्म पुग्न सक्ने !
अन्तर्राष्ट्रिय

चीनको अद्भूत प्रविधि, बेइजिङबाट मात्र एक घण्टामै अमेरिकासम्म पुग्न सक्ने !

काठमाडौं।

एक चिनियाँ कम्पनीले यस्तो हाइपरसोनिक विमानको योजना पेश गरेको छ जो बेइजिङबाट केवल ६० मिनेटमा न्यूयोर्क पुग्न सक्छ । यो विमान १ घण्टामा ११ हजार २६५ किलोमिटरको दूरी पार गर्न सक्छ । यसलाई ‘रकेट पिथ विंग्स’ पनि भनिएको छ ।

विज्ञापन

चिनियाँ कम्पनीले अर्को वर्ष यो विमानको परीक्षण सुरु गर्न सक्छ । वैज्ञानिकहरुले २०२४ सम्म विमान तयार हुने अपेक्षा गरेका छन् । यो विमान बनाउनका लागि स्पेस ट्रान्सपोर्टेसन नामको कम्पनीले काम गरिरहेको छ ।

विज्ञापन

स्पेस डटकमको रिपोर्टअनुसार कम्पनीले एक भिडियो जारी गरेको छ जसमा विमानले आफ्ना पखेटा डिट्याच गरेको देखिएको छ । यो विमान रकेटको माध्यमले उड्नेछ । स्पेस ट्रान्सपोर्टेसन कम्पनीको दावीअनुसार हाइपरसोनिक विमानबाट चीनको राजधानी बेइजिङ र अमेरिकाको न्यूयोर्कबीचको दूरी केवल एक घण्टाको हुनेछ ।

कम्पनीले चिनियाँ मिडियासँग कुरा गर्दै पखेटासहितको रकेट बनाउन लागेको बताएको छ । यसको माध्यमबाट हाइ स्पिट ट्रान्सपोर्टेसन सम्भव हुनेछ । कम्पनीका अनुसार यो रकेटको खर्च स्याटेलाइट लैजाने रकेटको लुलनामा कम छ । साथमा यो परम्परागत उडानभन्दा धेरै तीब्र हुनेछ ।

चीनको हाइटेक योजनामा पहिलेदेखि नै हाइपरसोनिक विमान बनाउने लक्ष्य छ । चीनले हाइपरसोनिक एयरक्राफ्ट बनाउनको लागि ठूलो पैसा खर्च गरिरहेको छ । गत वर्ष चीनले यस्तो एयरक्राफ्टको योजना पेश गरेको थियो जसमा १० जना बसेर १ घण्टामा पृथ्वीको जुनसुकै ठाउँमा जान सक्छन् ।

चीनले ९ हजार ६५६ किलोमिटर प्रतिघण्टा गतिको परमाणु मिसाइल इन्जिन पनि तयार गरिरहेको छ । रिपोर्टका अनुसार यो त्यही डिजाइनमा आधारित छ जसमा पहिले नासाले पनि काम गरिरहेको थियो तर धेरै लागतका कारण नासाले योजना रद्द गरेको थियो । डिसी नेपालबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस