समाचार
बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक: काजीको बिहे हुन्छ कि हुँदैन ?
बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक भएको छ। कबड्डी सेरिजको अन्तिम फिल्म ‘कबड्डी ४–द फाइनल म्याच’लाई नेपाली दर्शकहरुले बेग्र रुपमा प्रतिक्षा गरिरहेका छन्। बुधबार सार्वजनिक भएको ४ मिनेट २८ सेकेण्ड लामो ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ र विजय बरालको वरिपरी घुमेको छ । असफल प्रेमी काजीको […]