Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३१, २०८१
  • होमपेज
  • समाचार
  • चन्द्र भण्डारीको उपचारमा कुनै कमी नगर्न प्रधानमन्त्रीलाई लामिछानेको फोन
समाचार

चन्द्र भण्डारीको उपचारमा कुनै कमी नगर्न प्रधानमन्त्रीलाई लामिछानेको फोन

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यास विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी नहोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

विज्ञापन

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर उपचारबारे सचेत गराएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

विज्ञापन

उनले लेखेका छन्, ‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु। सिङ्गो पार्टी समेत तपाईंको शीघ्र स्वस्थ लाभको कामना गर्दछु।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस