On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • जनयुद्ध दिवसमा भरतपुर महानगरपालिकाको शुभकामना सन्देश : गणतन्त्रको रक्षा गर्दै बाँकी कार्यभारहरु सम्पन्न गर्न सबैलाई आव्हान
Breaking News

जनयुद्ध दिवसमा भरतपुर महानगरपालिकाको शुभकामना सन्देश : गणतन्त्रको रक्षा गर्दै बाँकी कार्यभारहरु सम्पन्न गर्न सबैलाई आव्हान

चितवन । भरतपुर महानगरपालिकाले जनयुद्ध दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै विभिन्न अवसर पारेर संघर्षबाट प्राप्त उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै बाँकी कार्यभारहरु सम्पन्न गर्ने तर्फ केन्द्रित हुन सबैलाई आव्हान गरेको छ ।

आज महानगरले प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्दै सो कुरा उल्लेख गरेको हो । सन्देशमा भनिएको छ–‘नेपाली राजनितिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भईसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित भएको हो ।’

विज्ञापन

नगर प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा संविधानसभा मार्फत संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चितसहित संघ, प्रदेश र स्थानीय तहको सरकारको रुपमा अभ्यासमा आउनु पनि महान जनयुघकै योगदान भएको कुरा अवगत नै भएको उल्लेख गरिएको छ ।

विज्ञापन

विज्ञप्तीमा जनयुद्ध दिवसको अवसर पारेर देश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै जनतालाई सार्वभौम एवं अधिकार सम्पन्न बनाउन बलिदान गर्नुहुने सहिदहरु प्रति हार्दिक श्रद्धासुमनका साथै घाईते अपांग तथा बेपत्ता योद्धाका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्ध दिवसको खुसीयाली बाँड्न चाहन्छु ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस