शुक्रबार, असार १, २०८१
  • होमपेज
  • समाचार
  • चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने
समाचार

चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

चितवन।

चितवन –२ को उपनिर्वाचन वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

विज्ञापन

नागरिकता प्रकरणमा सर्वाेच्च अदालतको फैसलाले चितवन–२ का सांसद रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन गर्नुपर्ने आवश्यकता परेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए।

विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमते रहेका लामिछानेले घण्टी चिन्हमा अत्यधिक मतका साथमा निर्वाचन जितेपछि गृहमन्त्रीसमेत बनेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस