On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • घुमघाममा रमाउदै गायिका प्रबिशा अधिकारी !
गसिप

घुमघाममा रमाउदै गायिका प्रबिशा अधिकारी !

चर्चित गायिका प्रबिशा अधिकारी अहिले घुमघाममा ब्यस्त छिन् । फेसन र फोटोसुटमा स्टाईलिस प्रबिशा सामाजिक संजालमा सक्रिय छिन् । घुमघामको नयाँ नयाँ तस्बिरहरु शेयर गरिरहन्छिन ।

बिबाह– गत मंसिरमा बैवाहिक बन्धनमा बाँधिएकी प्रविशा अधिकारी निकै खुशीसाथ बैबाहिक जिवनको रमाईलो लिगिरहेकी छिन् । उनले झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग बिबाह गरेकी हुन् ।

विज्ञापन

गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही समयदेखि प्रेम सम्बन्धमा थिए । निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।

विज्ञापन

चर्चा – नेपाली चलचित्रको पाश्र्व गायनमा यात्रा थालेको एक दशक भन्दा बढी भैसकेता पनि प्रबिशालाई कमैले चिन्ने गर्थे ।नेपाली सांगीतिक क्षेत्रमा उनको स्वरमा समावेश थुप्रै गीतले दर्शक तथा श्रोताको माया पाएका छन् ।

जती चर्चा उनको स्वरमा समावेश गीतको भयो, सो अनुसारको चर्चा प्रविशाको भने भएको थिएन । तर, ‘भ्वाइस अफ नेपाल ३’ फाइनलमा उनले दिएको प्रस्तुति देखेपछि एकाएक उनको चर्चा चुलियो ।

प्रविशाले सर्वत्र प्रशंसा पनि बटुलिन । भ्वाइसको स्टेजमा उनले आफ्नो स्वर रहेको चलचित्र ‘रोज’को ‘फूल हैन’ र ‘ए मेरो हजुर ३’को ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत गाएकी थिइन् ।

सांगीतिक क्षेत्रमा लामो समय बिताएकी प्रविशाको धेरै गीतहरु रुचाईएका छन् । सो अनुसार उनको चर्चा भएको थिएन । त्यसमा प्रविशा स्वयंम आफ्नै कारण रहेको बताउँछिन् ।

‘हरेक कुराहरुलाई मैले झेल्न सक्छु भन्ने आत्मविश्वास ममा थिएनँ । मिडियासँग कुराकानीका लागि डराउने, विवादमा पर्छु कि भनेर डराउने गर्थेँ, प्रविशाले भनिन्, ‘मेरो कारणले नै पछाडि बसेकी हुँ । यद्यपी अहिले त्यो कुराले कुनै पछुतो भने लागेको छैन ।’

 

विगतलाई फर्किएर हेर्दा अहिले आफूमा हरेक कुरामा आत्मविश्वास धेरै बढेको प्रविशा बताउँछिन् । उनी लामो समयसम्म सांगीतिक क्षेत्रमा टिकिरहनु र अहिले आएर यसरी चर्चा हुनु आफ्नो लागि अझ ठूलो कुरा भएको बताउँछिन् ।

प्रविशा ‘भ्वाइस अफ नेपाल किड्स’को निर्णायकका रुपमा समेत आबद्ध भएकी थिईन । उनलाई जजको भुमिकामा पनि धेरैले रुचाए ।

अहिले प्रविशा नयाँ गीतको तयारीमा छिन् । आफ्ना विगतका गीतहरु भन्दा फरक स्वादमा ‘शब्द’बोलको गीत ल्याउने तयारी गरेको प्रविशाले बताईन् । गीतमा उनकै शब्द, संगीत, स्वरसँगै अभिनय रहनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस