On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • सामुदायिक विद्यालयको गुणस्तर अझै बढाउछौ : रेनु दाहाल
Breaking News

सामुदायिक विद्यालयको गुणस्तर अझै बढाउछौ : रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको गुणस्तर थप वृद्धि गर्ने बताउनु भएको छ ।
भरतपुर–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सवको एवम् अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले एक कक्षा कोठा एक शिक्षकको नीति अगाडि बढाईने उल्लेख गर्नुभयो ।
मेयर दाहालले सामुदायिक विद्यालयमा रहेको विद्यार्थीको संख्या र चापलाई मध्यनजर राख्दै करिब १ सय ५० युवा स्वेमसेवक शिक्षक थप गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले सामुदायिक विद्यालयलाई थप आकर्षणको केन्द्र बनाउन विद्यालयको पहिचान गरी यो कार्यक्रम लागू गर्न लागेको उहाँको थियो ।
‘विद्यालयमा भौतिक पूर्वाधार निर्माण भएकै छन्,उहाँले भन्नुभयो,‘प्रविधिमैत्री शिक्षाले आर्कषण बढ्छ । स्थाई शिक्षकको दरबन्दी पनि छिटै मिलान गर्छौ।’
भरतपुर शिक्षाको हबको रुपमा विकास भईरहेकाले अन्य जिल्लाबाट सिकाईको लागि यहाँका विद्यालयमा शिक्षक विद्यार्थी आउने गरेको जानकारी दिनुभयो ।
मेयर दाहालले महानगरपालिकामा आटेका कामहरु क्रमश पुरा हुँदै गएको बताउनुभयो । ‘आँटेको काम पुरा भएकै छन्,‘उहाँले भन्नुभयो,‘भरतपुरमा धेरै आयोजना निर्माणधिन छन् । एकपछि अर्को अधुरो अपुरो काम पुरा गर्ने गरी अगाडि बढेका छौ।’
कार्यक्रममा मेयर दाहालले विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको ४ कोठे भवनको शिलान्यास पनि गर्नुभएको छ । ४ कोठे भवन निर्माणका लागि रु ३५ लाख विनियोजन भएको छ ।
चितवन जिल्लाको जेठो विद्यालयको रुपमा परिचित यस विद्यालय वागमती प्रदेशको पहिलो प्रविधिमैत्री विद्यालय पनि हो । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले वर्षेनी बजेट विनियोजन गर्दै आईरहेको छ ।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस