On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • जसपाका मियाँ र स्वतन्त्र उम्मेदवार सापकोटाकाे समर्थन डा. भाेजराजलाई
Breaking News

जसपाका मियाँ र स्वतन्त्र उम्मेदवार सापकोटाकाे समर्थन डा. भाेजराजलाई

भरतपुर  ।
जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार आशिष मियाँले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मियाँले समयको माग र परिस्थिति तथा जनताको चाहनालाई मध्यनजर गरेको भन्दै लोकतान्त्रिक बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका चितवनका स्थापित वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।
`जनताको लाेकप्रिय एवं सबैकाे साझा युवा उम्मेदवारकै रूपमा डा. भाेजराज सर्वप्रिय रहेछन्´, विज्ञप्तिमा भनिएको छ- `पूर्ण समर्थन डा. भाेजराज अधिकारीसँगै लाेकतान्त्रिक-बाम गठबन्धनलाई रहने जानकारी गराउँदै आफ्नो अमूल्य मत उहाँहरूलाई नै प्रदान गर्न सम्पूर्ण मतदाताज्युहरूमा हार्दिक अपिल गर्दछु ।´ जसपा, नेपालबाट उम्मेदवार रहेका मियाँ छाता चिन्हमा स्वतन्त्र उम्मेदवार थिए ।

विज्ञापन

त्यस्तै प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार राजन सापकोटाले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

विज्ञापन

बुधबार गठबन्धनको पत्रकार भेटघाट कार्यक्रममा सापकोटाले समयको माग र जनताको चाहनालाई मध्यनजर गर्दै डा. भाेजराजलाई समर्थन गरेको बताए ।उनले आफ्ना शुभेच्छुक एवं शुभचिन्तकहरूलाई सम्बाेधन गर्दै गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न अपिल गरेका हुन् ।

भरतपुर १७ निवासी सापकोटा खरायो चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवार थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस