On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, जेष्ठ २२, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर महानगर प्रमुखका दुई महत्वाकांक्षी आयोजनाले गति लिंँदै
समाचार

भरतपुर महानगर प्रमुखका दुई महत्वाकांक्षी आयोजनाले गति लिंँदै

चितवन। गएको कार्यकालमा देशका पालिकाहरुमा सबैभन्दा धेरै काम भरतपुर महानगरपालिकाले गर्न सफल भएको छ । महानगर भित्र धेरै ठूला र महत्वपूर्ण आयोजना निर्माणका क्रममा छन । साना तिना आयोजना कतिपय सम्पन्न भईसकेका छन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निरन्तर प्रयासका कारण यहांँ धेरै आयोजना पर्न सफल भएका हुुन् । यी आयोजना मध्येका दुई महत्वाकांक्षी आयोजना सभागृह र ६ लेन सडकले गति लिन थालेको छ । कोभिडका कारण सोचेअनुसार काम नभएपनि पछिल्लो समय कामले गति पाएको छ । नमुना विकासका आयोजनाकै कारण सर्वाधिक मतका साथ दाहाललाई दोस्रो कार्याकालका लागि महानगरबासीले प्रमुखमा निर्वाचित गरेका छन् ।
भरतपुर सभागृह र पुल्चोक–गोन्द्राङ्ग ६ लेन सडक निर्माणको आधा आधी काम सम्पन्न भएको छ । संरचनाले रुप लिन थालिसकेको छ । सभागृहको काम ४० प्रतिशत सकिएको छ भने ६ लेन सडकको काम ५० प्रतिशत भन्दा बढी भएको छ । आँफु प्रमुख भए पछि भरतपुर महानगरपालिकाको सभाकक्षमा पूर्ब प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा तत्कालिन भौतिक पूर्बाधार तथा यातायात मन्त्री रघुविर महासेठ सहित मन्त्रालयका सचिव, सडक बिभागका महानिर्देशक लगायतको उपस्थितिमा भएको छलफलले ६ लेन सडक जन्मिएको हो ।
कार्यक्रममा प्रमुख दाहालले प्रस्ताब गरे संगै मन्त्री महासेठको निर्देशनमा परियोजनाले गति लिएको हो । त्यसो त त्यस पछि फेरिएका मन्त्री, सचिव, महानिर्देशक सबैलाई घचघच्याएकै कारण आयोजना यो अबस्थामा आएको दाहाल बताउनुहुन्छ । महानगरको शहरी क्षेत्रमा सौन्दर्यकरण सहितको हरियाली सडक बनाउने आफ्नो सपना अब साकार हुने दाहाल बताउनुहुन्छ ।
त्यसैगरी सभागृह जन्मिएको हो । यो परियोजनाका लागि महानगरले निकै मेहनत गर्नुपरेको दाहाल बताउनुहुन्छ । बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल र हनुमान नगरको जग्गा नमिले पछि परियोजना जिल्ला समन्वय समितिको जग्गामा गरिएको हो । हनुमान नगर टाढा हुने र क्यान्सर अस्पतालको जग्गा अन्य प्रयोजन गर्न नहुने भनिए पछि यो जग्गामा सभागृह बनाईएको हो । चितवन बासीका लागि यी दुई परियोजना महत्वपूर्ण रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
Breaking News
वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री […]

  • २ महिना अगाडि

भर्खरै

सिफारिस