On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • ब्रालेट-शर्टसमा सिजलिङ श्वेता
बलिउड/हलिउड

ब्रालेट-शर्टसमा सिजलिङ श्वेता

काठमाडौं । नयाँ जमानाका भोजपुरी नायिकाहरु आफ्नो स्टाइल र ग्ल्यामरले हरेक दिन नयाँ-नयाँ सेट गर्दैछन् । यसैबीच श्वेता शर्मा पनि बोल्डनेसको मामिलामा कोहीभन्दा कम छैनन् । रितेश पाण्डेको गजब करैहैया गीतबाट धुम मच्चाएकी श्वेता शर्माले आफ्नो फेसनको स्तर दिन प्रतिदिन बढाइरहेकी छिन्छ । श्वेताले तस्बिर र भिडियोको माध्यमबाट मानिसको मुटु धड्कन बढ्न बाध्य पार्छिन् ।

यसपटक रितेश पाण्डेकी अभिनेत्रीले कालो शर्ट र ब्रालेटमा तस्बिर पोस्ट गरेकी छन् । अभिनेत्रीले कालो शर्ट र एनिमल प्रिन्ट ब्रालेटसहित सुन्तला रंगको ब्लेजर लगाएकी छिन् । श्वेता शर्माले शर्ट्स र ब्रालेटमा धेरै आत्मविश्वासको साथ पोज दिएकी छिन् । उनका फ्यानहरु अभिनेत्रीको हरेक स्टाइलमा मोहित देखिन्छन् । कहिले बिकिनी र कहिले ब्रालेटमा तस्बिर पोष्ट गर्ने श्वेता शर्माले छोटो समयमा नै धेरै चर्चा कमाएकी छिन् । श्वेता शर्मा आफ्नो बोल्डनेसका साथै उत्कृष्ट नृत्यका लागि पनि परिचित छिन् ।

विज्ञापन

भोजपुरी अभिनेता रितेश पाण्डेको गीत गजब करहैयाबाट श्वेता शर्मा लोकप्रिय भएकी हुन् । त्यसपछि बिस्तारै सफलताको सिँढी चढ्न थालिन् । भर्खरै श्वेता शर्माको बोगुन बोगुन गीत सार्वजनिक भएको छ, जसलाई संगीतप्रेमीहरुले पनि निकै रुचाएका छन् । रितेश पाण्डे बाहेक श्वेता शर्मा खेसरीलाल यादवसँग ‘करेन्ट कमरिया’ गीतमा देखिएकी छन् । यसबाहेक उनको गीत ‘भउजी के देवरा’ पनि निकै लोकप्रिय भएको थियो ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस