On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • के गर्दैछन् बामदेव
समाचार

के गर्दैछन् बामदेव

काठमाडौं । बामदेव गौतम यतिबेला कुनै दलमा छैनन् । राष्ट्रिय सभाका सदस्य रहेका गौतम निष्कृय पनि छैनन् । आखिर उनी के गर्दैछन् ?

बामदेव राजनीतिक रुपमा भेटघाटहरु गर्दै आएका छन् । उनको औपचारिक रुपमा कुनै दललाई समर्थन गरिएको घोषणा भने आएको छैन । तर, आफूनिकटस्थलाई जिताउन सक्रिय भूमिका निभाउन थालेका छन् ।

विज्ञापन

गौतम लामो समय नेकपा एमालेको राजनीतिमा रहे । एमालेको उपाध्यक्ष समेत बने । तर, गत वर्षको महाधिवेशनमा एमाले छाडेको घोषणा गरे । तर, कुनै दलमा आवद्ध भएनन् ।

विज्ञापन

गौतम यतिबेला एमाले र नेकपा एसमा छरिएका आफ्ना समर्थकहरुको संरक्षणमा पछि परेका छैनन् । उनको चाहना अनुसार समर्थकमध्येकाले तरंग ल्याउने अभिव्यक्ति समेत दिए ।

नेकपा हुँदा बामदेवको प्रधानमन्त्री बन्ने चर्चा पनि चलेको थियो । तर, उनलाई त्यो ललिपप मात्र भयो । गौतम बल्लतल्ल राष्ट्रिय सभा सदस्य बनाइए । आफूले जसलाई सहयोग गर्यो उसैले कालान्तरमा पर्दा सहयोग नगरेको गुनासो गरिरहे ।

गौतम बेला बेलामा कम्युनिस्ट एकता अभियानमा समेत लागे । उनको अभियान चलि रहेको छ । तर, सफल हुन सकेका छैनन् ।-

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस