On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • प्रचण्डसँग एक घण्टा गुनासो गरेर फर्किइन् फातिमा
Breaking News

प्रचण्डसँग एक घण्टा गुनासो गरेर फर्किइन् फातिमा

काठमाडौं ।  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमार बिहानै खुमलटार पुगिन् । करिब एक घण्टा छलफल गरेर सुमारलगायतको टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूहरू एमसीसी पासका लागि दबाब दिन नआएको बताए ।

सुमारले एमसीसीबारे जिज्ञासा राखेपछि नेपालमा यो विषय विवादित भएकाले राष्ट्रिय सहमति गरेर मात्र यो विषय अगाडि बढाइने बताए। उनको आफूहरू राष्ट्रिय एकता कायम गरी एमसीसी पास गर्ने पक्षमा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ। सत्तारुढ गठबन्धनमा पनि एकमत बनाएर अघि बढ्ने विषयमा आफूहरू प्रयासरत रहेको प्रचण्डको भनाइ थियो।

विज्ञापन

‘यो विषय नेपालमा बहस भयो। राष्ट्रिय सहमति बनाएर यो परियोजना अघि बढाउनुपर्छ,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको गबन्धनमा पनि छलफल र सहमति गरेर अगाडि बढ्नुपर्छ।’

विज्ञापन

यस्तै एमसीसी उपाध्यक्ष सुमारले पनि आफूहरू आउँदा एमसीसी पासका लागि दबाब दिन आएको भन्ने अर्थमा बुझिएको गुनासो गरेकी थिइन् । एमसीसी टोलीले आजै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आएकै दिन हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ।

बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको हो। टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेनछ।

प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि संसदबाट पारित गर्ने तयारीमा छन् भने सत्ता गठबन्धनकै माओवादी के्रन्द्र र एकीकृत समाजवादी भने एमसीसीलाई जस्ताको तस्तै स्वीकार गर्न नसकिने अडानमा छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस