समाचार
मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यु केपी बा’ भनिरहेका छन् , ऐमालेमा केपीका भजनमण्डलीको मात्रै त्यहाँ ठाउँ रह्यो : अध्यक्ष नेपाल
सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यु केपी बा’ भनिरहेको बताउनुभएको छ । आज आइतवार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववीयू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै उहाँले मूर्तिलाई नढोग्नेहरूले आई लभ यु केपी बा भनिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयाे, ‘मूर्तिलाई नढोग्नेहरू आई लभ यु केपी बा भनिरहेका छन्, […]