On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पानीमा डेढ घण्टासम्म तैरिएर विश्व रेकर्ड राखे चितवनका बिकर्ण कुमार श्रेष्ठले
समाचार

पानीमा डेढ घण्टासम्म तैरिएर विश्व रेकर्ड राखे चितवनका बिकर्ण कुमार श्रेष्ठले

चितवन । 
चितवनका बिकर्ण कुमार श्रेष्ठले पानीमा डेढ घण्टासम्म तैरिएर विश्व बुक अफ रेकर्ड राख्न सफल भएका छन् ।

यसै वर्षको साउनमा स्कोलास्टिक फाउन्डेसन नेपालले धुलिखेलमा दी स्कोलर्स टक शो २०२१ को आयोजना गरेको थियो । उक्त कार्यक्रममा श्रेष्ठले डेढ घण्टासम्म पानीमा उत्रिएका थिए ।

विज्ञापन

 

विज्ञापन

 

 

फाउन्डेसनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी श्रेष्ठले वल्र्ड रेकर्ड राख्न सफल भएको जानकारी दिएको हो । अन्तराष्ट्रिय मापदण्डको पालना गरी गरिएको कार्यक्रममा श्रेष्ठले दिएको प्रस्तुतीका आधारमा उनले वल्र्ड रेकर्ड राख्न सफल भएका हुन् । वल्र्ड रेकर्डसँगै श्रेष्ठले इन्टरनेशनल बुक अफ रेकर्ड समेत राख्न सफल भएका छन् ।

गिनिज बुकमा नाम लेखाउने प्रयास गरेको भए गिनिज बुकको बोर्डले पानीमा तैरिनु जोखिमपूर्ण काम भएको भन्दै रेकर्ड अस्वीकार गरेको स्कोलास्टिक फाउन्डेसन नेपालका अध्यक्ष प्रज्वल भट्टराईले बताए । भट्टराईले विश्वमा यस्तो रेकर्ड राख्नेमा श्रेष्ठ नै पहिलो व्यक्ति भएको बताए ।

विगत १४ वर्षदेखिको सपना पूरा भएको भन्दै श्रेष्ठले खुसी व्यक्त गरेका छन् । उनले पूर्विचितवनको टाँडीमा रहेको प्राकृतिक तालमा यसको अभ्यास गर्दै सिकेको बताए ।

४० वर्षीय श्रेष्ठ रत्ननगरका स्थायी बासिन्दा हुन् । उनी अटो पार्टस व्यावसायी र बिजुली प्राविधिक प्रशिक्षक समेत हुन् । उनी लायन्स क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष, रत्ननगर जेसिसका पूर्व महासचिव, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, आमा घरका आजीवन सदस्य पनि हुन् । उनले हालसम्म ८३ पटक रक्तदान गरिसकेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस