On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पार्टीमा काेही पनि असन्तुष्ट छैन : अध्यक्ष लिङ्देन
समाचार

पार्टीमा काेही पनि असन्तुष्ट छैन : अध्यक्ष लिङ्देन

काठमाण्डाै ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताउनुभएको छ ।

विज्ञापन

आज आइतवार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानअनुसार मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै पनि सदस्य असन्तुष्ट नरहेको बताउनुभएको हो ।

विज्ञापन

निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उहाँले त्याे विषयलाई निकट भविष्यमै टुङ्गोमा पुर्‍याउने बताउनुभयो । पार्टीको कार्यकर्ता र शुभेच्छुकहरूलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘अहिले कोही पनि सदस्य साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरू छन्, त्यस विषयमा हामी छलफलमा छौँ र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुङ्गोमा पुग्छाैँ ।’

अध्यक्ष लिङ्देनले मनोनित गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा आज स्वागत गर्नुभएको हो । मनोनित २४ पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यकाबाहिर भएकाले उहाँहरूले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस