On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बजेट थप्नुपर्ने याेजनाकाे नाम पठाउनुस् : शिक्षा मन्त्री पाैडल
समाचार

बजेट थप्नुपर्ने याेजनाकाे नाम पठाउनुस् : शिक्षा मन्त्री पाैडल

बाग्लुङ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बाग्लुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना माग्नुभएको छ । आज आइतवार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्ता बजेट रकमान्तर गर्दैछ’, उहाँले भन्नुभयो, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस्, मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’

विज्ञापन

यसैबीच तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरिमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई मन्त्री पाैडेलले निर्देशन दिनुभयो ।

विज्ञापन

गलकोट–मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै त्यसको अनुगमन गरी काम अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयो । जिल्लामा झाेलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई मन्त्री शर्माले निर्देशन दिनुभयो ।

आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन मन्त्री पाैडेलले आग्रह गर्नुभयो । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै उहाँले रणनीतिक योजनाहरू, विद्यालय, मोटरबाटो लगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने हाे त्याे लिपिबद्ध गरी टिपाउन निर्देशन दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्य नै रहेको बताउनुभयो । लागुऔषधको कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमन गर्ने काम भइरहेको उहाँले सुनाउनुभयो ।

जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरूले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारेमा मन्त्रीलाई बिफ्रिङ गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस