On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • के समिक्षा अधिकारीका कारण पल र मलिकाको सम्बन्ध बिग्रिएको थियो ?
मनोरञ्जन

के समिक्षा अधिकारीका कारण पल र मलिकाको सम्बन्ध बिग्रिएको थियो ?

सुटिङ सुरु हुनु ठीक अघि अभिनेत्री मलिका महतले फिल्म ‘सत्यम’ नखेल्ने निधो गरिन् । उनको यस्तो निर्णय पछाडि पल शाहलाई कारण मानिएको थियो ।

फिल्ममा पल र मलिकालाई जोडीको रुपमा अनुबन्धित गरिएको थियो ।

विज्ञापन

गायिका समीक्षा अधिकारीसँगको ‘अन्तरंग’ सम्बन्धलाई लिएर पलको विवाद चर्किएपछि मलिकाले ‘सत्यम’ छाडेको फिल्म निकट स्रोतको दावी छ । तर यसबारे केहि बास्ताविकता भने बाहिरिएको छैन् । अहिलेसम्म मलिकाको ठाउँमा अन्य कुनै नायिकालाई कास्ट गरिएको छैन ।

विज्ञापन

त्यतिमात्र हैन, मलिकाले पल-समीक्षा विवादकै ‘साइड-इफेक्ट’को रुपमा पनि अन्य केही म्युजिक भिडिओ छाडेको चर्चा पनि चल्यो । पलसँगको भिडिओमा अप्रोच गर्दा उनले प्रोजेक्ट अस्वीकार गरेको बताइन्छ । त्यतिमात्र हैन, केन्द्र मोसन पिक्चर्सले पललाई लिएर म्युजिक भिडिओ मात्र हैन, फिल्म नबनाउने निर्णय नै गर्नुपरेको थियो ।

तर, पछिल्लो समय म्युजिक भिडिओको हिट जोडी पल र मलिका सँगै काममा फर्किएका छन् । यसलाई पलप्रति मलिकाको असन्तुष्टि मत्थर भएको बुझ्न सकिन्छ । यी दुईजनाले यसैसाता निकेश खड्का निर्देशित म्युजिक भिडिओमा काम गरेका छन् ।

अर्कोतर्फ, ६ महिना केन्द्र मोसन बाहेकको म्युजिक भिडिओमा काम गर्न नपाइने उनीहरुको सर्त पनि सकिएको छ । स्रोत भन्छ : केन्द्र मोसनको सम्झौता पनि सकिएको छ र पल-मलिकाको सम्बन्धमा सुधार पनि आएको छ जसले गर्दा पुनः उनीहरु भिडिओमा फर्किएका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस