On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • साहित्य
  • वडाबासिहरुको आशीर्वाद नै मेरो चुनाव जित्ने आधार हो : परमेश्वर खनाल
साहित्य

वडाबासिहरुको आशीर्वाद नै मेरो चुनाव जित्ने आधार हो : परमेश्वर खनाल

आशिष अधिकारी, भरतपुर: भरतपुर वडा न १० का गठबन्धनका अध्यक्ष पदका साझा उम्मेदवार परमेश्वर खनाल आफ्नो वडामा रहेका सबै पार्टीका बृद्ध तथा मान्यजनहरु सग आशिर्वाद लिएर चुनावी अभियानमा होमिएका छन । गठबन्धन सगै एमाले राप्रपाका मान्यजनहरुको पनि मैले आशिर्वाद पाए, तपाईंको जित शुनिस्चित छ अगाडि बढ्नुस हामी तपाईंको साथमा छौ आशीर्वाद दिदै गर्दा भाबुक बनेका बृद्धहरुको आवाज हो यो । यो पटक हामी कुनै दल भन्दा पनि ब्यक्ति हेरेर मतदान गर्ने सोचमा छौ, भरतपुरको बिशालचोकमा रहेको प्रतीक्षालयमा बसेका ८७ बर्सिय बृद्ध मोहराज शर्माले भने । तपाईं कत्ती पनि नआतिनुस हामी तपाईलाई जिताउछौ तपाइलाइ मेरो आशिर्वाद छ ।

 

विज्ञापन

भरतपुर १० का ८० बर्सिय डम्बर कुमारी पन्डितले अहिले सम्म कसैले नगरेको उदाहरणीय काम गरेर देखाउन सकेस भन्दै शिरमा हात राखेर आशीर्वाद दिनुभयो । हामी त अब डाडा माथीको घाम हो बाबु तैपनी यस वडामा बिकासले फड्को मारेको हेर्ने मन छ, त्यसको लागी बाबू परमेश्वर खनाललाई आशिर्वाद छ । यि भनाइ त केबल नमुना मात्रै हुन । बृद्धहरुसगको भलाकुसारिमा अध्यक्ष पदका उम्मेदवार खनालले वडाबासिहरुको आशीर्वादले नै मलाइ चुनाव जित्न मद्दत पुग्ने बताए । आज मैले धेरै आमा बुवाहरुको आशीर्वाद ग्रहण गरे यसले मलाइ थप उर्जा दिएको छ ।

विज्ञापन

 

वडाको विकासका लागि आफू प्रतिवद्ध रहेको समेत उनले बताएका छन । उनले माहानगरमा सडक चौडा बनाउदै जादा प्रतीक्षालयहरु बिस्थापित हुने हुँदा त्यसमा आफुले पन्च बर्से योजना बनाएर प्रतीक्षालयहरुको सरक्षण गर्नेमा कुनै शका नगर्न वडा बासिहरुलाइ अनुरोध समेत गरे । युवादेखि सबै समूहको समस्यालाई समाधान गर्दै वडालाई व्यवस्थित र नमुना बनाउने अभियानमा आफू लागि पर्ने उनको प्रतिबद्धता छ ।

मलाइ भन्दा पनि भरतपुर १० को समग्र बिकासको लागि परमेश्वर खनाललाई अत्याधिक मत दिएर जिताउन सम्पुर्ण मतदाताहरुलाइ उनले हार्दिक अनुरोध गरेका छन । स्थानीय सरकारमा युवाको प्रभावकारी प्रतिनिधित्वका लागी, वडाको समग्र बिकाशको लागी, स्वास्थ, शिक्षा र रोजगारमा आमनागरिकको पहुँच बढाउनको लागी, दीर्घकालीन बिकाश, पर्यावरण सरक्षण र बाताबरणमैत्री दिगो बिकाश लक्ष हासिल गर्न र सार्वजनिक सेवा प्रबाहलाई प्रभाबकारी बनाउन र आमनागरिकको पहुँच बढाउनका लागी पनि वडाका सबै आमजनताले आफ्नो आफ्नो अमुल्य मत दिनु पर्छ भन्ने मेरो मान्यता र बुझाइ हो । घर दैलो कार्यक्रम लगातार चलिरहने खनालले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस