On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • गर्मी संगै पोखराको घुमघाममा खुलेकी एलिजा
गसिप

गर्मी संगै पोखराको घुमघाममा खुलेकी एलिजा

यतिबेला पोखराको घुमघाममा ब्यस्त छिन् मोडल तथा नायिका एलिजा गौतम । सामाजिक संजालमा निकै सक्रिय एलिजा आफ्नो फोटो तथा भिडियो सार्बजनिक गरिरहन्छिन ।

एलिजाले पोखरको घुमघामको तस्बिरहरु आफ्ना फ्यानहरु माझ सेयर गरेकी छिन् । जहाँ निकै हट अवतारमा देखिएकी एलिजाले स्विमिङ पुलको छेउमा विभिन्न पोजमा तस्बिरहरु लिगेकी छिन् l

विज्ञापन

चर्चित पत्रकार ऋषी धमला संग बिबाह गरेकी उनी दुई सन्तानकी आमा हुन् । तरपनी उनी फिट एन्ड फाईन देखिन्छन् ।

विज्ञापन

उनको तस्बिरहरुमा कतिपयले नराम्रा कमेन्ट पनि गर्दै आएका छन् तर यसमा उनलाई कुनै प्रबाह छैन । उनी करियर बनाउन ब्यस्त छिन् ।

ऋषी पनि एकदम उदार श्रीमानको रुपमा देखिन्छन् । एलिजालाई उनको भरपुर सहयोग, साथ र समर्थन छ । त्यसैले त दुई सन्तानकी आमा भएपछी एलिजाले करियरलाई अगाडि बढाईरहेकी छिन् ।

यता ऋषी पनि निकै स्मार्ट देखिन थालेका छन् । उनी ब्यायमका लागि जिम जाने गर्छन् । ड्रेसअपमा पनि निकै ध्यान दिन थालेका छन् । यसरी ऋषी अपडेट हुनुमा धेरैले एलिजाको हात रहेको बताउछन् ।

जे होस् बिबाह पछि रंगिन दुनियाबाट हराएका महिला कलाकारहरुको लागि उनको यो कदमले प्रेरणा मिलेको छ । बिबाह पछि मात्र होईन आमा बनेपछी पनि यो क्षेत्रमा करियर बनाउन सकिने उदाहरण हुन् ।

उनको एक छोरा र एक छोरी छ । एलिजाले आफ्नो लागि मात्र होईन आफ्नो परिवारलाई पनि समय दिने गरेकी छिन् । जसले गर्दा उनको परिवार र करियर राम्रो बन्दै गएको देखिन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस