समाचार
‘देउवालाई देश बनाउने एजेन्डा सोध्नुस् त, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भन्छन्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग देश बनाउने एजेन्डा नभएको बताएका छन् । मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलवार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई देशको बारेमा कुनै चिन्ता नभएको बताएका हुन् । ‘कांग्रेसका सभापति शेरबहादुर देउवालाई सोध्नुस् त देश बनाउने एजेन्डा के छ भनेर,’ उनले भने, ‘जवाफ […]