On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • तेलुगु फिल्म उद्योगमा धमाका मच्चाउन तयार नम्रता मल्ल को हुन् ?
बलिउड/हलिउड

तेलुगु फिल्म उद्योगमा धमाका मच्चाउन तयार नम्रता मल्ल को हुन् ?

काठमाडौं । आफ्नो ग्ल्यामरस अभिनयले सबैको होश उडाउने भोजपुरी अभिनेत्री नम्रता मल्लको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्ला केही महिनामा नम्रता भोजपुरी सिनेमाकी शीर्ष नायिका बनेकी छिन् । केही महिनाअघि नम्रता मल्ल खेसरीलाल यादवसँग ‘दो घुंट’ गीतमा देखिएकी थिइन् । यसपछि उनले कसरी मानिसहरूलाई आफूप्रति क्रेजी बनाइन् भन्ने सबैलाई थाहा छ।

यदि तपाई पनि नम्रता मल्लका फ्यानहरुको सुचीमा हुनुहुन्छ भने तपाईका लागि खुसीको खबर छ । तपाईको मनपर्ने नम्रता चाँडै तेलुगु आइटम नम्बरमा देखिनेछिन्। भोजपुरीदेखि तेलुगु फिल्ममा आइटम गीत गर्नु नम्रता मल्लका लागि ठूलो उपलब्धि हो, जुन सबैलाई छिट्टै उपलब्ध हुँदैन। तर अभिनेत्रीको मिहिनेत र भाग्यका कारण यो सम्भव भएको हो । नम्रता मल्लले सामाजिक सञ्जालमा आफ्नो बोल्डनेसले मानिसहरूलाई चकित पार्छिन् । यसबाहेक उनी डान्स भिडियोबाट पनि मनोरञ्जन गर्छिन् । त्यसैले पनि उनी आफ्नो नयाँ प्रोजेक्टको बारेमा फ्यानलाई जानकारी नदिई बस्न सकिनन् ।

विज्ञापन

नम्रताले इन्स्टाग्राममा फ्यानहरूसँग आफ्नो नयाँ आइटम गीतको झलक शेयर गरेकी छिन्, जसमा उनी बेली डान्सिङ आउटफिटमा देखिएकी छिन् । स्टाइलिस आउटफिट र ज्वेलरीले सजिएकी नम्रता ठ्याक्कै अप्सराजस्तै देखिन्छिन् । तस्बिर हेर्दा भोजपुरी सिनेमापछि तेलुगु इन्डस्ट्रीमा पनि सनसनी फैलिने अनुमान गर्न सकिन्छ । नम्रता बेली डान्सर तथा मोडल हुन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । इन्स्टाग्राममा मात्र उनका १.३ मिलियनभन्दा धेरै फलोअर छन् ।

विज्ञापन

 

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस