समाचार
बैशाख २५ गते नारायणगढको क्याम्पाचौरमा एमालेको जनसभा, अध्यक्ष ओली आउने
चितवन । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २५ गते चुनावी आमसभा गर्ने भएको छ । नारायणगढको क्याम्पाचौरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने तयारी गरिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, न्यौपानेले भन्नुभयो […]