On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • पोखरामा गठबन्धन भर्सेस एमाले, कसकाे पल्ला भारी ?
समाचार

पोखरामा गठबन्धन भर्सेस एमाले, कसकाे पल्ला भारी ?

पोखरा । सबैजसो राजनीतिक दलहरुको प्रमुख चासोमा महानगर छ । उनीहरूले जुनसुकै हालतमा महानगर गुमाउन चाहँदैनन् । अहिले चुनावी गतिविधि सबै पार्टीको तीव्र छ । पोखरा महानगर अझै अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँ गठबन्धन भर्सेस एमाले छ ।

 

विज्ञापन

अघिल्लो स्थानीय चुनावमा कांग्रेसलाई १३ हजारभन्दा बढी मतले हराएको एमालेलाई अहिले तेस्राे दल नेकपा माओवादी केन्द्र र उही पार्टीबाट फुटेको एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनर्मोर्चाको मोर्चा कांग्रेसको नेतृत्वमा एकातिर छ ।

विज्ञापन

एमालेलाई राप्रपा नेपाल र नेपाल परिवार दलले सहयोग गर्ने बताएको छ । राप्रपा नेपालले मेयर र उपमेयरमा उम्मेद्वारी दिए पनि एमालेलाई सघाउने भन्दै फिर्ता लिइसकेको छ ।

आफ्ना उम्मेद्वारलाई जिताउन दुवै पक्षले पोखरामा चुनावी सभा आयोजना गर्दैछन् । २५ वैशाखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले गठबन्धनका उम्मेद्वारको पक्षमा भोट माग्नेछन् ।

कास्की कांग्रेसको आयोजनामा कार्यक्रम हुने भएकोले उक्त सभामा अरु पार्टीका नेताहरू को-को आउने भन्ने टुंगिएको छैन । अमरसिंह चौरमा हुने कार्यक्रमका लागि कांग्रेसले गठबन्धनका सबैलाई निम्तो गरेको छ ।

सोही मैदानमा भोलिपल्ट २६ वैशाखमा नेकपा एमालेको चुनावी सभा छ । अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको हो । अहिलेको प्रतिश्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस