On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • यी ६ नेपाली नायिका जसले किन खाैरिए कपाल ? यस्तो छ रहस्य
मनोरञ्जन

यी ६ नेपाली नायिका जसले किन खाैरिए कपाल ? यस्तो छ रहस्य

चर्चित अभिनेत्री केकी अधिकारीले कपाल मुन्डन फिल्मबृत्तमा चर्चामा छ । उनले कपाल मुन्डन गर्नुको कारणबारे फ्यानहरूबीच पनि उत्तिकै कौतुहलता रहेको बुझिन्छ ।

कपाल महिलाहरूको सुन्दरतासँग जोडिन्छ । आफ्नो कपाललाई लिएर उनीहरू निकै सवेदनशील रहेकाे पनि हुन्छन् । महिलाको ३२ लक्षणको परम्परागत मापनमा लामो तथा कालो कपाल पनि पर्छ ।

विज्ञापन

अभिनेत्रीहरू खासै कपाल मुन्डन गर्दैनन् । फेरि ‘वीग’ पाइने हुनाले खौरिएरै देखाउनुपर्ने जरुरी ठानिदैन । तर, रियालिटीको जमानामा नक्कली काम गरेर हुँदैन भन्नेहरू पनि उत्तिकै छन् ।

विज्ञापन

आज हामी कपाल मुन्डन गर्ने केही नायिकाहरूको बारेमा चर्चा गर्दैछौं । जसले जीवन्त अभिनयका लागि कपाल खौरिए भने केहीले रहरले पनि ।

केकी अधिकारी

केकीले केही दिन अघिमात्र कपाल मुन्डन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । उनको यो फरक लुकले दर्शकहरूको ध्यान तान्यो । उनले कपाल मुन्डन गर्नुको कारण के हो भन्ने विषयमा धेरैलाई कौतुहल भयो ।

केकीले इन्स्टाग्रामको स्टोरीमा कपाल मुन्डन गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । उनले भिडियोमा लेखेकी थिइन् ‘चेन्ज इज ब्यूटीफूल, वल्र्ड इज ब्यूटीफुल ।’

नायिका केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’को लागि कपाल मुन्डन गरेको समाचार प्रकाशमा आएको छ । तर, हाम्रो जिज्ञासामा भने उनी खुलिनन् । यो प्रसंग हाललाई ‘सस्पेन्स्’ राख्ने उनको मनसाय देखियो ।

निशा अधिकारी

निशाको अभिनय सँगसँगै कपालको पनि चर्चा हुने गथ्र्यो । उनले पाँच बर्ष अघि अमेरिका पुगेर कपाल मुन्डन गरेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि यो विषयमा थुप्रै चर्चा परिचर्चा भयो । निशाले कपाल मुन्डन गर्नुको कारणबारे थुप्रैले बुझ्न चाहे ।

मिसन पैसा, मायाज् बार, धुवाँ यो नशा, मुखौटो, पद्मिनीलगायतका नेपाली चलचित्रमा अभिनय गरेकी निशाले एक्कासी कपाल मुन्डन गर्दा फ्यानहरू अचम्ममा परे । कपाल मुन्डन गरेपछि उनले फेसबुकमा लेखेकी थिइन्, ‘मैले मुन्डन भएको प्रत्येक क्षण आनन्द लिएँ । तपाईले त्यहीं गर्नुपर्छ, जुन तपाईंको हृदयले चाहन्छ । कारण त्यति काफी छ ।’ कपाल मुन्डन गरेको दोस्रो दिन फेरि उनले लेखेकी थिइन्, ‘म कसैको दास होइन, स्वतन्त्र रूपमा बाँच्न चाहन्छु ।’

नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेर हाल अमेरिकामा बस्दै आएकी नायिका अधिकारीले गर्भावस्थाको बेलामा दोस्रो पटक पनि कपाल मुन्डन गरेकी थिइन् ।

सुरक्षा पन्त

सुरक्षा पन्तले पनि केही समय अघि कपाल मुन्डन गरेकी थिइन् । उनले आमा फिल्मको लागि कपाल मुन्डन गरेकी थिइन् । उनले कपाल मुन्डन गरेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि, उनका फ्यानहरूले उनको कपाल मुन्डनबारे थुप्रै प्रतिक्रिया दिएका थिए ।

सुरक्षाले कपाल मुन्डनको तस्विर सार्वजनिक गरेपछि फ्यानहरूबाट निकै तारिफ पनि बटुलेकी थिइन् । कामप्रति समर्पित नायिकाको रूपमा उनलाई फ्यानहरूले साथ दिए । उनले कथाको माग भनेर कपाल मुन्डन गरेकी थिइन् ।

चलचित्र आमाको कथासँग सुरक्षाको कपाल मुन्डनको कुनै अर्थ लाग्दैन । तर, पोष्टरमा राखिएको त्यही तस्बिरका कारण फिल्मले ब्यवसायिक सफलता हासिल गरेको अर्थ लगाउनेहरू पनि छन् ।

मनिषा कोइराला

मनिषा कोइरालालाई केही बर्षअघि क्यान्सरले सतायो । क्यान्सर उपचारको क्रममा अमेरिकामा हुँदा उनले कपाल मुन्डन गरेकी थिइन् । क्यान्सर उपचारको क्रममा कपाल झर्ने समस्या भएको हुनाले उनले कपाल मुन्डन गरेको जनाएकी थिइन् ।

चिकित्सकका अनुसार क्यान्सरको उपचारका क्रममा दिइने किमोथेरापीले पनि कपाल स्वतः खुइलिन सक्छ । मनिषा क्यान्सरमुक्त भएको पनि ९ वर्ष भइसकेको छ । अहिले उनी क्यान्सरसम्बन्धि जनचेतना फैलाउने काममा व्यस्त छिन् ।

गौरी मल्ल

गौरी मल्लले पनि जापानमा रहँदा कपाल मुन्डन गरेकी थिइन् । त्यवेला उनले सामाजिक सञ्जालमार्फत् कपाल मुन्डन गरेको तस्विर सार्वजनिक गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘म युवावस्थामा हुँदा इन्डियामा एकजना मोडल थिइन् पर्सिस खम्बाटा । उनले कपाल मुन्डन गरेको मलाई साह्रै मन परेको थियो । मलाई पनि पर्सिसको जस्तै कपाल मुन्डन गर्न मन थियो । तर, घरबाट स्वीकृति नपाएपछि काटिन । जापा रहँदा मैले सोंचे, यहाँ त मलाई रोक्ने कोइ छैन ।

नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठले फिल्म ‘जायरा’ छायाङ्कनको क्रममा कपाल काटेकी थिइन् । उनले कपाललाई ‘जिरो’ बनाएकी थिइन् ।

नम्रताले सामाजिक सञ्जालमा एउटा तस्विर सार्वजनिक गरेकी थिइन्, त्यसमा उनले कपाल एकदमै छोटो गरेर काटिएको थियो । झट्ट हेर्दा कपाल मुन्डन गरेर भर्खरै पलाएको जस्तो ।

नम्रताले एक्सन मुडमा केही युवाहरूसँगको तस्विर पोष्ट गरेकी थिइन्, क्याप्सनमा लेखिएको थियो, ‘जायरा टिम’ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस