On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुरमा आगामी आर्थिक वर्षमा दूधको अनुदान वृद्धि हुन्छ: मेयर रेनु दाहाल
Breaking News

भरतपुरमा आगामी आर्थिक वर्षमा दूधको अनुदान वृद्धि हुन्छ: मेयर रेनु दाहाल

चितवन।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरमा आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताएकी छन् ।

विज्ञापन

 

विज्ञापन

मेयर दाहालले भरतपुर महानगरपालिकाले प्रति लिटर तीन रुपैयाँ दिने कार्यक्रम एकदमै प्रभावकारी बनेको बताएकी हुन् ।

 

आदर्श पशुपालन तथा दूध खरिद बिक्री केन्द्र भरतपुर–८ ले गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।
कृषिमा भरतपुर महानगरपालिकाले उत्पादन बढाउने र लागत घटाउने नीति लिए अनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादनलाई प्राथमिकता दिएको जानकारी दिइन् ।

‘नीतिमा कार्यक्रममा उत्पादनलाई जोड दिएका छौ,‘उनले भनिन् ,‘ भरतपुरमा ठूला उद्योग कारखाना छैन । त्यस कारण उत्पादन भनेको कृषि नै हो ।’
भरतपुर महानगरपालिकाले दूधमा अनुदानका लागि वार्षिक ठूलो रकम खर्च गर्दै आएको छ । भरतपुर दूध उत्पादनमा आत्मनिर्भर छ ।

मेयर दाहालले भनिन् ,‘कृषकलाई प्रोत्साहन गर्न दूधमा २५ पैसा अनुदान दिन सुरु गरेका थियौ । थोरै रकमबाट भए पनि सुरुवात गरेका थियौ । कृषि त्यो पनि पशुपालनबाट । अहिले पनि अनुदान वृद्धि गर्ने सोच थियो, तर अर्को आगामी आर्थिक वर्षमा पक्का हुन्छ ।’
भरतपुरको उत्पादन वृद्धि गर्न आधुनिनीरण, यन्त्रिकीकरण, व्यवसायीकरण गर्ने दिशातर्फ विगत देखि नै केही सुरुवात भइसकेको उनको भनाइ थियो ।

यसअघिको कार्यकालमा पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेर सडकको सहज पहुँच पुगेकाले उत्पादनलाई सजिलै बजारीकरण गर्न मद्दत पुगेको मेयर दाहालले बताइन् । पहिला बाटो–घाटा चाहिएको थियो, अहिले राम्रा बाटाहरु बनेका छन्, अब कृषि उत्पादनलाई वृद्धि नगरे आगामी १० वर्षमा भोकमारीको अवस्था आउने मेयर दाहालले दाबी गरिन् ।

मेयर दाहालले यस वर्षदेखि कृषि एम्बुलेन्सको सुरुवात गरी दक्ष प्रविधिकले उपकरणसहित महानगरपालिका भित्रका कृषि फर्ममा देखिएको समस्याको समधानका लागि काम हुने जानकारी दिइन् । महानगरले कृषि एम्बुलेन्स सञ्चालन गर्ने यस आर्थिक वर्षमा नीति लिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस