On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरमा सिंचाई नभएर जग्गा बाझो राख्नु पर्दैन : मेयर रेनु दाहाल
समाचार

भरतपुरमा सिंचाई नभएर जग्गा बाझो राख्नु पर्दैन : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा सिंचाई नभएर जग्गा बाझो राख्न नपर्ने बताउनु भएको छ । १९ औ राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर महानगरपालिकाको आयोजना तथा त्रिपुरेश्वर कृषि सहकारी भरतपुर–९ को सहआयोजना भएको कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो ।

 

विज्ञापन

 

विज्ञापन

मेयर दाहालले नारायणी लिफ्ट सिंचाई आयोजना कार्यालयमा करिब ३५ करोडको यन्त्र, उपकरणहरु आई पुगेकाले अब भरतपुरका सबै जस्तो ठाँउमा सिंचाईको पहुँच पुग्ने उल्लेख गर्नुभयो । ‘डिप बोरिङहरु कृषकहरुलाई वितरण गरेका छौ । उहाँले भन्नुभयो,‘स्यालो टुबवेल पनि धेरै ठाँउमा जडान भएको छ । अब सिंचाईको कुनै चिन्ता छैन।’ मेयर दाहालले विगतमा पश्चिम चितवनका केही भूभागमा खडेरीको समयमा सिंचाईको व्यवस्था नहुँदा खेतहरु त्यसै बाझो रहने गरेको बताउनुभयो ।

यो समस्याको अन्त्य हुँदैछ । महानगरले कृषिलाई प्रथामिकतामा राखेर कृषिमा व्याज अनुदान कार्यक्रम, गोठ सुधार कार्यक्रम, विभिन्न यन्त्र, उपकरणमा अनुदान लगायतको कार्यक्रमहरु गर्दै आईरहेको पनि जानकारी दिनुभयो । कृषिलाई प्रथामिकता दिएकै कारण संघिय सरकार, प्रदेश सरकार र नेपालको ७५३ स्थानीय तहमा नभएको दूधमा ३ रुपैयाँ अनुदान कार्यक्रम सुरु गएको उहाँको भनाई थियो । यसैबीच मेयर दाहालले असार १५ कै अवसरमा भरतपुर ६ इन्द्रपुरीमा एउटा डिपबोरिङ र भरतपुर १५ मा ३० वटा स्याबो टुबवेलको उद्घाटन गर्नुभएको छ ।

चितवन भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले यो आर्थिक वर्षमा मात्रै डिप बोरिङ ३० वटा र स्यालो टुबवेल १८५ वटा सञ्चालनमा ल्याइ सकेको छ । आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार डिप बोरिङले ३० विघा जग्गालाई सिंचाई गर्न सक्छ भने स्यालो टुबवेलले ४ विघा सिंचाई गर्दछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस