On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रामकुमारीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने
समाचार

रामकुमारीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने

काठमाडौँ । रामकुमारीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने भएकी छन् । सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने भएकी छिन् । सामान्यतया मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने भएकी हुन् ।

एकीकृत समाजवादीबाट राजीनामा दिएका अरु सबै मन्त्रीले मन्त्री निवास छोडेपनि झाँक्रीले नछोडेको भन्दै पार्टीभित्रै आलोचना भएको एक नेताले बताए । ‘पार्टीले राजीनामा माग्ने वित्तिकै झाँक्री लगायत सबै मन्त्रीले अटेर गर्नुभयो ।

विज्ञापन

कहिले बालुवाटार कहिले खुमलटार पुगेर मन्त्री पद जोगाइ दिनपर्‍यो भनेर गुहार माग्नुभयो’ ती नेताले भने, ‘अहिले सबै मन्त्रीले राजीनामा दिएर मन्त्री निवास छोडे । झाँक्रीले मन्त्रीबाट राजीनामा दिएपछि नयाँ मन्त्रीमा मेटमणि चौधरीले जिम्मेवारी सम्हालेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस