मनोरञ्जन
राजा कि राष्ट्रपति छान्न लगाउँदा अभिनेत्री स्वस्तिमा खड्काले दिइन् सबैलाई गर्व महसुस हुने जवाफ
काठमाडौं । ‘अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो क्यारियरका बारेमा खुलेर नै कुरा गरेकी छिन् ।, चर्चित रंग पत्रकार प्रकाश सुवेदीको दी प्रकाश सुवेदी शो मा आफ्नो फिल्मी क्यारियरका बारेमा र व्यक्तिगत जीवनका बारेमा खुलेर बोलेकी हुन् ।, उनले पैसा कति कमाउँनुहुन्छ ? भनेर सोधिएको प्रश्नमा आफूलाई ‘चाहिनेजति कमाएको, खर्च जरुरी भए कसैसँग माग्नुनपर्ने’ अवस्थामा नआएको बताइन् […]