On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • घनश्याम भुसालप्रति ओलीको टिप्पणी- पार्टीको प्रभाव प्रतिष्ठा खुइल्याउने व्यक्ति एमालेको नेता होइन
समाचार

घनश्याम भुसालप्रति ओलीको टिप्पणी- पार्टीको प्रभाव प्रतिष्ठा खुइल्याउने व्यक्ति एमालेको नेता होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रभाव र प्रतिष्ठा खुइल्याउने काममा लाग्ने व्यक्ति पार्टीको नेता हुन नसक्ने बताएका छन् ।

आफ्नो आलोचना गरेका नेता घनश्याम भुसालप्रति कटाक्ष गर्दै ओलीले पार्टीप्रति निष्ठा नरहेको व्यक्ति पार्टी कार्यकर्ता नभएको टिप्पणी गरे ।

विज्ञापन

स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलाई आयोजना गरिएको प्रशिक्षणको समापन कार्यक्रममा ओलीले पार्टीप्रति बफादार नरहने व्यक्ति कार्यकर्ता हुन नसक्ने बताएका हुन् । ‘हाम्रो जस्तो पार्टीप्रति निष्ठा रहँदैन, बफादार रहँदैन भने त्यो पार्टी कार्यकर्ता होइन । पार्टीलाई प्रभाव प्रतिष्ठा खुइल्याउने काम गर्ने त्यो पार्टीको नेता होइन,’ ओलीले भने ।

विज्ञापन

ओलीले सम्बोधन गरेको राष्ट्रिय सभागृहमा दुई दिनअघि भुसालले वामपन्थी एकताको सूत्र सार्वजनिक गर्दै ओलीको आलोचना गरेका थिए । ओलीले नेकपा एमाले पार्टी मात्र नभई देश बनाउने शक्ति भएको दाबी गरे । ‘पार्टी बनाउनको लागि मात्र होइन देश बनाउको लागि पार्टी बनाएको हो । अहिलेसम्ममा स्पष्ट भइसक्यो, नेकपा एमाले बाहेक अर्को कुनै शक्ति छैन, जसले यो अभिभारा पूरा गर्न सक्छ ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस