मनोरञ्जन
गगनको क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई आर्यनको समर्थन
राजनीतिमा खासै रुची नराख्ने नायक आर्यन सिग्देल यसपटकको निर्वाचनमा भने केही सक्रिय हुने संभावना छ । विशेषगरि, स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको क्रेज बढेसँगै केही महिनामा नै हुन गैरहेको संसदीय निर्वाचनमा भने यूवाहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यसैविच, काठमाडौंको क्षेत्र नम्बर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गर्दै प्रचार सुरु […]